अ-
अ+
डाउनलोड एप
" समतामुलक, समृद्ध पर्यटकीय नगरीः पहिचान सहितको हाम्रो घोडाघोडी । "
Back
आर्थिक प्रशासन शाखा
  1. आर्थिक नीति (कार्यविधी), कानुन, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन बजेट सीमा निर्धारण, बजेट तर्जुमा, कार्यान्वयन र नियमन सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन लगानी र लाभांशको व्यबस्थापन लेखा व्यवस्थापन, खर्च, राजध, धरौटी, कार्यसञ्चालन कोष तथा अन्य सरकारी कोष तथा संपत्तिको एकीकृत विवरण समष्टिगत आर्थिक अवस्थाको विश्लेषण ऋण तथा अनुदानको व्यवस्थापन र नियमन लगानी प्रक्षेपण, सार्वजिनक, सहकारी तथा निजी क्षेत्रको कारोबारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापन राजश्व तथा व्ययको अनुमान आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय । आन्तरीक लेखा परीक्षण ईकाई आन्तरिक तथा पूर्व लेखापरीक्षण लेखापरीक्षण विवरण को अभिलेख व्यवस्थापन (बेरुजुको लगत समेत) अन्तिम लेखापरीक्षक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण लेखापालनसम्बन्धी क्षमता विकास कार्य बेरुजू फछ्यौट
प्रमुख


© 2026. घोडाघोडी नगरपालिका, सुदूरपश्‍चिम प्रदेश, नगर कार्यपालिकाको कार्यालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain