घोडाघोडी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
सुदूरपश्चिम प्रदेश, सुखड, कैलाली
,
समिति
विधायन समिति
सार्वजनिक लेखा समिति
अर्थ विकास तथा प्राकृतिक स्रोत समिति
सामाजिक विकास समिति
न्यायिक समिति
स्थानीय राजस्व परामर्श समिति
बजेट तथा कार्यक्रम तर्जुमा समिति
सुशासन तथा विकास समिति
आर्थिक विकास समिति
भौतिक पुर्वाधार विकास समिति
वन वातावरण तथा विपद व्यवस्थापन समिति
संस्थागत विकास तथा क्षमता विकास समिति
विधेयक समिति
श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति
संग्रह
परिचय
घोडाघोडी नगरपालिका
घोडाघोडी नगरपालिकाको परिचयकैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी नगरपालिका विश्वमान चित्रमा परिचित रहेको प्रकृतिको वरदान घोडाघोडी तालको नामवाट वि.स. २०७१ मंसिर १६ गते दरख,साडेपानी र रामशिखरझाला गा.वि.स. मिलेर नगरपालिकाको नामाकरण गरि स्थापना भएको हो र पछि नेपालको संविधान,संघीय नेपालको संरचना बमोजिम वि.स. २०७३ फागुन २२ गते पहलमानपुर गा.वि.स. समेत जोडी नेपाल सरकारको निर्णय अनुसार गठन भएका ७५३ स्थानीय तह मध्ये एक हो । यस नगरपालिकाको पूर्वमा बर्दगोरिया गाउँपालिका,पश्चिममा गौरीगंगा नगरपालिका,उत्तरमा मोहन्याल गाउँपालिका र दक्षिणमा भजनी नगरपालिका , कैलारी गाउपालिका र जोशीपुर गाउपालिका रहेका छन् । समुद्र सतह देखि २०५ मिटर उचाईमा रहेको यस नगरपालिकाको क्षेत्रफल ३५४.४४ वर्ग कि.मि.रहेको छ । कैलाली जिल्लाका १३ वटा स्थानीय तह मध्ये घोडाघोडी नगरपालिका क्षेत्रफलका हिसावले तेस्रो ठुलो स्थानीय तहको रुपमा रहेको छ।प्राकृतीक स्रोत साधनले सम्पन्न मानिने घोडाघोडी नगरपालिका भाषिक र...