घोडाघोडी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
सुदूरपश्चिम प्रदेश, सुखड, कैलाली
,
राजस्व शाखा
गैर सरकारी संस्था नवीकरण
१) रितपूर्वकको निवेदन ।
२) लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपी ।
३) कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी ।
४) संस्थाको प्रगति प्रतिवेदन ।
उल्लेखित कागजातहरू सहित निवेदन पेश भएपछि अध्ययन गरी औचित्य र आवश्यकताका आधारमा नवीकरण गरिनेछ ।
व्यवसाय दर्ता
१) तोकिएको ढाँचामा निवेदन ।
२) निवेदकको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।
३) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी ।
४) व्यवसायसँग सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी ।
५) आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको स्थायी लेखानम्बर (पान नम्बर) को प्रमाणपत्रको प्रतिलिपी ।
६) आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्विकृत भएको कागजात ।
७) बहालमा भएको भए सम्झौताको प्रितलिपी ।
सर्जमिन मुचुल्का ।
८) नयाँ दर्ताको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिस ।
९) निवेदकको हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति
१०) गेरूवा उद्योग वाणिज्य संघको सिफारिस
उल्लेखित कागजात सहित निवेदन पेश भएपछि आवश्यक जाँचबुझका
आधारमा व्यवसाय दर्ता गरिनेछ ।
प्रमुख