घोडाघोडी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
सुदूरपश्चिम प्रदेश, सुखड, कैलाली
,
स्वास्थ्य तथा सरसफाई शाखा
- नियमन । स्वास्थ्य र सरसफाई सम्धी नीति, कानून, मापगढ़ योजनाको निर्माण, वन तथा
- राष्ट्रिय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड मानिन स्थानीयस्तरको स्वास्थ्यसम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण ।
- राष्ट्रिय र प्रादेशिक मापदण्डअनुरुप जनरलस्पताल नर्सिङ्ग हॉन निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरुका क्लिनिक वर्मा, अक्षालन अनुमति र नियमन ।
- आधारभूत स्वास्थ्य सेवाको संभालन र प्रवर्द्धन।
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तय संथान ।
- स्वास्थ्य सेवा सम्वन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
- आधारभूत सरसफाई सचेतनाको अभिवृद्धि।
- रता संचार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा।
- नौषधि पसल सञ्चालन र नियमन ।
- औषधिजन्य वनस्पति, जडीबुटी र औषधिजन्य वस्तुको उत्पादन प्रशाधन र वितरणा।
- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमकान।
- नौषधि तथा अन्य मेडिकल उत्पादनहरुको यूनतम मूल्य निर्धारण र नियमन ।
- नौषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण ।
- औषधि र स्वास्थ्य उपकरणको खरीद मष्टार वितरण।
- स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन
- जनस्वास्थ्य निगरानी। क्लिक हेल्सभेते।
- वर्द्धनात्मक प्रतिकात्मक उर्नस्थापनाप्यातिएटिभ स्वास्थ्य सेवाको सान।
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य पालना कर्म लगायतका जनस्वास्थ्य सेवावी वर्द्धन ।
- जुनॉटिक र कीटजन्य रोगको निश्णतया व्यवस्थापन ।
- सुर्ति मदिरा र लागू वास्तुप्रयोग निमन्क्षण तथा सतना अभिवृद्धि।
- आयुर्वेदिक युनानी, आम्ती नितिक चिकित्परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन।
- जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन ।
- सरुवा तथा नसर्ने रोगको नियत कयाम ।
- बाकस्मिक स्वास्थ्य सेवा प्रवाह ।
- स्थानीय खानेपानी सम्वन्धी नीति, कानूर मान्नयन र नियमन
- खानेपानी महसुल निर्धारण र खानेपानी सेवा वयानन
- सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन
- पानी मुहानको संरक्षण ।
- स्वच्छ खानेपानी आपूर्ति सम्वनी अन्य विषय।
प्रमुख
© 2026. घोडाघोडी नगरपालिका,
सुदूरपश्चिम प्रदेश, नगर कार्यपालिकाको कार्यालय.
सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain